सदानिरा

Romanized: sadaaniraa, sadaanira, sadaniraa, sadaanir

कहिल्यै पनि नधमिलिने पानीको नदी; सधैँ कञ्चन पानी बग्ने नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कहिल्यै पनि नधमिलिने पानीको नदी; सधैँ कञ्चन पानी बग्ने नदी।

सम्बन्धित शब्दहरू