सदाश्रित
Romanized: sadaashrita, sadaashrit, sadashrita, sadaasrita
सधैँ अरूसँग आश्रित; सधैँ पराधीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सधैँ अरूसँग आश्रित; सधैँ पराधीन।