सद्योजात

Romanized: sadyojaata, sadyojaat, sadyojat, shadyojaata

शिवको एक मूर्ति वा मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शिवको एक मूर्ति वा मुख।
२.
भर्खरै जन्मेको वा उब्जेको; सद्यःजात।

सम्बन्धित शब्दहरू