सनई
Romanized: sanaee, shanai, shanaee, shanaii
विवाह, व्रतबन्ध आदि मङ्गल कार्य वा मुहूर्तमा फुकेर बजाइने सातवटा प्वाल भएको प्रसिद्ध बाजा; पञ्चैबाजा वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी शहनाई]
1
विवाह, व्रतबन्ध आदि मङ्गल कार्य वा मुहूर्तमा फुकेर बजाइने सातवटा प्वाल भएको प्रसिद्ध बाजा; पञ्चैबाजा वा नौमती बाजाको मुख्य स्वरबाजा; सनही।