सन

Romanized: san, shana, shan, sana

खण्डाकार पात हुने र पहेँला, सेता वा निला फूल फुल्ने एक जातको लङ्गुरे बोट वा त्यसैका बोक्रा कुहाएर निकालिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शण]

1
खण्डाकार पात हुने र पहेँला, सेता वा निला फूल फुल्ने एक जातको लङ्गुरे बोट वा त्यसैका बोक्रा कुहाएर निकालिने राम्रो टल्कने पाट।

सम्बन्धित शब्दहरू