सनकादि

Romanized: sanakaadi, shanakaadi, shanakadi, sanakadi

ब्रह्माका चार मानसपुत्रको नाम (क्रमशः सनक, सनन्दन, सनातन र सनत्कुमार)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ब्रह्माका चार मानसपुत्रको नाम (क्रमशः सनक, सनन्दन, सनातन र सनत्कुमार)।

सम्बन्धित शब्दहरू