सनद

Romanized: sanad, shanada, shanad, sanada

कुनै कामको निकासापुकासा वा बन्दोबस्तका बारेमा दिइने सरकारी आज्ञापत्र; राजाज्ञाको प्रमाण; रुक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
कुनै कामको निकासापुकासा वा बन्दोबस्तका बारेमा दिइने सरकारी आज्ञापत्र; राजाज्ञाको प्रमाण; रुक्का।

सम्बन्धित शब्दहरू