सनाखत कागत

Romanized: sanaakhata kaagata, sanaakhata kaagat, sanaakhata kagata, sanakhata kaagata

चोरी, डाँका, खुन आदि मुद्दामा दोपाया, चौपाया, धनमाल, वस्तुहरू उजुरवाला जुन मानिसलाई चिनाउनुपर्छ धेरैमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चोरी, डाँका, खुन आदि मुद्दामा दोपाया, चौपाया, धनमाल, वस्तुहरू उजुरवाला जुन मानिसलाई चिनाउनुपर्छ धेरैमा एकैनासका राखी मिलाई यही हो भनी किटानसाथ चिनाएर गरिने कागत।

सम्बन्धित शब्दहरू