सनाखत

Romanized: sanaakhata, sanaakhat, sanakhat, shanaakhata

अड्डाखानामा सम्बन्धित व्यक्तिका सामुन्ने यो काम वा कुरो मैले गरेको हुँ भन्ने बेहोरा लेखी प्रमाणस्वरूप गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी शनाख्त]

१.
अड्डाखानामा सम्बन्धित व्यक्तिका सामुन्ने यो काम वा कुरो मैले गरेको हुँ भन्ने बेहोरा लेखी प्रमाणस्वरूप गरिने सहीछाप; भिडाउने वा चिनाउने काम।
२.
पोलिएको व्यक्ति, अनिश्चित वा बेवारिस लास आदि चिन्न लाउने काम।

सम्बन्धित शब्दहरू