मिसाखत

Romanized: misaakhata, misaakhat, misakhat, mishaakhata

विवाह वा यौन सम्बन्धका विषयमा स्त्रीजातिले अनैतिक कार्य गरेको अभियोगमा लाग्ने खत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
विवाह वा यौन सम्बन्धका विषयमा स्त्रीजातिले अनैतिक कार्य गरेको अभियोगमा लाग्ने खत।

सम्बन्धित शब्दहरू