सनाईपत्ती
Romanized: sanaaipatti, sanaaeepatti, sanaaipattee, shanaaipatti
पेट खलास गर्न प्रयोग गरिने, सुके पनि हरियै रहने एक प्रकारको पात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पेट खलास गर्न प्रयोग गरिने, सुके पनि हरियै रहने एक प्रकारको पात।