हवाईपत्र
Romanized: havaaipatra, havaaipatr, hawaaipatra, havaipatr
चिठी लेखेर हवाईजहाजबाट पठाइने खाम र पत्रसमेत एउटैमा भएको विशेष पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चिठी लेखेर हवाईजहाजबाट पठाइने खाम र पत्रसमेत एउटैमा भएको विशेष पत्र।