हवाई
Romanized: havaai, hawaai, hawai, havaaee
हावासँग सम्बन्धित; वायुको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
हावासँग सम्बन्धित; वायुको।
२.
हावामा चल्ने; हिँड्ने वा उड्ने।