बिवाई
Romanized: bivaai, biwaai, biwai, bivaaee
खुट्टाका औंलामुनिको छाला फाट्ने वा पैतला, कुर्कुच्चा आदि फुट्ने एक रोग; हर्नाठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
खुट्टाका औंलामुनिको छाला फाट्ने वा पैतला, कुर्कुच्चा आदि फुट्ने एक रोग; हर्नाठ।
२.
बिगार; टुना।