हलुवाई
Romanized: haluvaai, haluwaai, haluwai, haluvaaee
ना. [अ. हल्वा+ई] हलुवा, लड्डु, पेडा आदि मिठाई बनाउने र बेच्ने पेसा भएको व्यक्ति वा जाति; मिठाई बेच्ने पसले;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अ. हल्वा+ई] हलुवा, लड्डु, पेडा आदि मिठाई बनाउने र बेच्ने पेसा भएको व्यक्ति वा जाति; मिठाई बेच्ने पसले; हलवाई।