हलुवाबेद
Romanized: haluvaabeda, haluvaabed, haluwaabeda, haluvabed
राता मझौला खालका गुलिया फल हुने एक रुख वा त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
राता मझौला खालका गुलिया फल हुने एक रुख वा त्यसको फल।