ठालुवादी

Romanized: thaaluvaadi, thaaluvadi, thaluvaadi, thaaluwaadi

ठालुवादमा विश्वास गर्ने; ठालुवादको अनुयायी; मुखियागिरीप्रति आस्थावान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [ठालुवाद+ई]

1
ठालुवादमा विश्वास गर्ने; ठालुवादको अनुयायी; मुखियागिरीप्रति आस्थावान्।

सम्बन्धित शब्दहरू