ठालु
Romanized: thaalu, thalu
गाउँघर वा बस्तीमा आफ्नो हैकम भएको; आफ्नै प्रभाव वा प्रभुत्व जमाएर बसेको; प्रतिष्ठित (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत स्थाल]
१.
गाउँघर वा बस्तीमा आफ्नो हैकम भएको; आफ्नै प्रभाव वा प्रभुत्व जमाएर बसेको; प्रतिष्ठित (व्यक्ति)।
२.
प्रधान; मुख्य।
३.
महाजन; सेठ; धनी। ना. ४ धनीमानी तथा हैकम भएको व्यक्ति।
५.
मेहनत नगरी ऐसआराममा जीवन बिताउन चाहने मानिस।