सनेस
Romanized: sanes, sanesha, shanesa, sanesh
एउटा कुरो भने झै गरी अर्को कुरो जनाउने काम; छनक; सुइँको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सन्देश]
१.
एउटा कुरो भने झै गरी अर्को कुरो जनाउने काम; छनक; सुइँको।
२.
छोटकरी समाचार; सन्देश।
३.
कोसेली; उपहार।