सन्कासन्की
Romanized: sankaasanki, sankaasankee, sankaashanki, shankaasanki
परस्परमा सन्कने काम; रन्कारन्की। (उदा.- कुरा गर्दागर्दै तिनीहरू सन्कासन्की पो गर्न थाले)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
परस्परमा सन्कने काम; रन्कारन्की। (उदा.- कुरा गर्दागर्दै तिनीहरू सन्कासन्की पो गर्न थाले)।
उदाहरण वाक्य
- कुरा गर्दागर्दै तिनीहरू सन्कासन्की पो गर्न थाले