सन्जे

Romanized: shanje, sanje

सन्ध्या; साँझ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सन्ध्या]

१.
सन्ध्या; साँझ ।
२.
साँझमा जपिने मन्त्र; गायत्रीजप।

सम्बन्धित शब्दहरू