सन्ड
Romanized: sand, shanda, shand, sanda
इज्जत केही नभएको; बेसरम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत षण्ढ]
१.
इज्जत केही नभएको; बेसरम।
२.
चाप्लुसी गर्न र धुत्न सिपालु; धूर्त; बाठो।
३.
मिठामसिना कुराले आफ्नो काम पट्याउन जान्ने।
४.
मोटोघाटो वा बलियोबाङ्गो भईकन मूर्ख; भुसतिघ्रे र मूढ।