सन्डयु
Romanized: shandayu, sandayu
मसिना किरा जाँदा चोपमा टाँसिने, मसिनै पात र हाँगा भएको एक जातको बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मसिना किरा जाँदा चोपमा टाँसिने, मसिनै पात र हाँगा भएको एक जातको बुटी।