सन्तप्त
Romanized: santapt, shantapta, shantapt, santapta
धेरै तातेको; खुब गर्मी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धेरै तातेको; खुब गर्मी भएको।
२.
मनमा ठुलो पिर परेको; चिन्ताले रन्थनिएको।
३.
कामले थाकेको; श्रान्त।