सन्दर्भ ग्रन्थ सूची
Romanized: sandarbha grantha suchi, sandarbha grantha shuchi, sandarbha grantha soochi, sandarbha grantha suchee
खास लेखकद्वारा लिखित खास पुस्तक, लेख वा अन्य सामग्रीका पुछारमा दिइएको, लेखकद्वारा उपयोगमा ल्याएको ग्रन्थ,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खास लेखकद्वारा लिखित खास पुस्तक, लेख वा अन्य सामग्रीका पुछारमा दिइएको, लेखकद्वारा उपयोगमा ल्याएको ग्रन्थ, लेख, पत्रपत्रिका आदिको सूची; सन्दर्भमा आएका ग्रन्थहरूको विवरण।