सन्दर्भ ग्रन्थ
Romanized: sandarbha granth, shandarbha grantha, shandarbha granth, sandarbha grantha
लेख, रचना, ग्रन्थ, अनुसन्धानको प्रतिवेदन आदिको अन्त्यमा उल्लेख गरिने सान्दर्भिक पुस्तक, पत्रिका आदि;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लेख, रचना, ग्रन्थ, अनुसन्धानको प्रतिवेदन आदिको अन्त्यमा उल्लेख गरिने सान्दर्भिक पुस्तक, पत्रिका आदि; आधिकारिक वा प्रासङ्गिक विषयको स्रोतग्रन्थ।