सन्धिसर्पन

Romanized: sandhisarpan, sandhisharpana, shandhisarpana, sandhisharpan

नजिकका घरलाई साँध र त्यसको छेउछाउमा रहेको जग्गाजमिन, बाटोघाटो, तागोतगारो, पानीपँधेरो, वन-जङ्गल आदिबाट हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नजिकका घरलाई साँध र त्यसको छेउछाउमा रहेको जग्गाजमिन, बाटोघाटो, तागोतगारो, पानीपँधेरो, वन-जङ्गल आदिबाट हुने असजिलो अवस्था वा ती कुनै वा सबै नभई नहुने मर्का।

सम्बन्धित शब्दहरू