सप्ताह

Romanized: saptaaha, saptaah, saptah, shaptaaha

सात दिनको समूह; हप्ता; साता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सात दिनको समूह; हप्ता; साता।
२.
सात दिनमा बाचेर सम्पन्न गरिने भागवत आदि पुराणको पाठ वा धार्मिक अनुष्ठान।

सम्बन्धित शब्दहरू