सब
Romanized: sab, shaba, shab, saba
सब (sab) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सब(१)
(विशेषण [संस्कृत सर्व])
1.
भएभरको; सम्पूर्ण; तमाम; कुल; सारा। (सब कठिन अल्छीले, सब सहज उद्योगले- उखान)।
सब(२)
(विशेषण [अङ्.])
1.
मुख्यभन्दा एक श्रेणी तल्लो; नायब; सहायक; छोटो (जस्तो- सब-एकाउन्टेन्ट (नायब लेखापाल), सब- इन्सपेक्टर (सहायक निरीक्षक), सब-पोस्ट अफिस (छोटी हुलाक) इ.)।