सबुद

Romanized: sabud, shabuda, shabud, sabuda

कुनै कुराको यथार्थ प्रमाण वा निस्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
कुनै कुराको यथार्थ प्रमाण वा निस्सा।
२.
मुद्दामामिला आदिमा प्रमाण, साक्षी, लिखत आदि सबै कुरा बुझ्न सकिने अवस्था वा तिनको समष्टि रूप।

सम्बन्धित शब्दहरू