समकालीन

Romanized: samakaalina, samakaalin, samakalin, samakaaleena

एकै समयको वा एकै समयमा भएको; उही बखतको (घटना, कुरा, विषय आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
एकै समयको वा एकै समयमा भएको; उही बखतको (घटना, कुरा, विषय आदि)।

सम्बन्धित शब्दहरू