समग्र

Romanized: samagr, shamagra, shamagr, samagra

समस्त; सबै; पूर्ण; पूरा; अन्तिम। (उदा.- हामी समग्रको एउटै विचार भए राम्रो हुन्थ्यो। तपाईंका समग्र कविता… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
समस्त; सबै; पूर्ण; पूरा; अन्तिम। (उदा.- हामी समग्रको एउटै विचार भए राम्रो हुन्थ्यो। तपाईंका समग्र कविता पढेको छु)।

उदाहरण वाक्य

  • हामी समग्रको एउटै विचार भए राम्रो हुन्थ्यो। तपाईंका समग्र कविता पढेको छु

सम्बन्धित शब्दहरू