समतलीय
Romanized: samataliy, samataleeya, shamataliya, samataleey
अग्लोहोचो नभएको; तेर्सो; लम्बीय; क्षितिजीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [समतल+ईय]
१.
अग्लोहोचो नभएको; तेर्सो; लम्बीय; क्षितिजीय।
२.
समान तहको; सतह मिलेको।