समजातीय
Romanized: samajaatiya, samajaatiy, samajatiy, samajaateeya
समान जातिको; एउटै जातको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
समान जातिको; एउटै जातको।
२.
एउटै विचारको।