समजातीयता
Romanized: samajaatiyataa, samajaatiyata, samajatiyataa, samajaatiyat
उही जात वा जातिसँग मिल्ने रूप, गुण, लिङ्ग आदिको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उही जात वा जातिसँग मिल्ने रूप, गुण, लिङ्ग आदिको स्थिति।