स्वजातीयता
Romanized: svajaatiyataa, svajaatiyata, svajatiyataa, swajaatiyataa
स्वजातीय हुँदाको पन, गुण वा स्थिति; आफ्नो वर्ग वा एक सम्प्रदायको भावना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्वजातीय हुँदाको पन, गुण वा स्थिति; आफ्नो वर्ग वा एक सम्प्रदायको भावना।