समदृष्टि
Romanized: samadrishti, samadristi, shamadrishti, samadrshti
सबैलाई समान रूपले हेर्ने काम; सबैमा एकै नजर राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सबैलाई समान रूपले हेर्ने काम; सबैमा एकै नजर राख्ने काम।