समध्वनिक
Romanized: samadhvanik, samadhwanika, samadhwanik, shamadhvanika
समान किसिमको ध्वनि भएको; उस्तै उच्चारण हुने तर अर्थ चाहिँ भिन्न हुने (दिन/दीन, दिशा/दिसा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
समान किसिमको ध्वनि भएको; उस्तै उच्चारण हुने तर अर्थ चाहिँ भिन्न हुने (दिन/दीन, दिशा/दिसा आदि)।