महाध्वनिक
Romanized: mahaadhvanika, mahaadhvanik, mahaadhwanika, mahadhvanik
कुनै उच्च कार्य गर्न हिमालमा जाँदा हिमालमा नै प्राणोत्सर्ग भएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै उच्च कार्य गर्न हिमालमा जाँदा हिमालमा नै प्राणोत्सर्ग भएको व्यक्ति।
२.
ठुलो आवाज दिने; ठुलो आवाज भएको।