समभूमि

Romanized: samabhoomi, shamabhumi, shamabhoomi, shamabhuumi

समथर जमिन; सम्म ठाउँ; समस्थल; समतल भूमि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सम+भूमि]

1
समथर जमिन; सम्म ठाउँ; समस्थल; समतल भूमि।

सम्बन्धित शब्दहरू