समयबद्ध
Romanized: samayabaddh, shamayabaddha, shamayabaddh, samayabaddha
निर्दिष्ट समयको; समयको सीमाबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [समय+बद्ध]
१.
निर्दिष्ट समयको; समयको सीमाबद्ध।
२.
समयमा बाँधिएको; निश्चित अवधिको।