समवर्ती

Romanized: samawarti, samavartee, shamavarti, samabarti

सँगसँगै हुने, रहने वा चल्ने; बराबरीको दाँजोमा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सँगसँगै हुने, रहने वा चल्ने; बराबरीको दाँजोमा रहेको।

सम्बन्धित शब्दहरू