समवाय
Romanized: samavaaya, samavaay, samawaaya, samavay
समुदाय; समूह; जमात; समष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
समुदाय; समूह; जमात; समष्टि।
२.
घनिष्ठ सम्बन्ध; अटुट साइनो।
३.
गहिरो मेल वा मिलाप; अविच्छिन्न संयोग।