समाचार केन्द्र

Romanized: samaachaara kendra, samaachaara kendr, samaachara kendra, samachaara kendra

समसामयिक नयाँ कुराको सूचना दिने मूल स्थान; सन्देशको केन्द्र; समाचारको स्रोत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
समसामयिक नयाँ कुराको सूचना दिने मूल स्थान; सन्देशको केन्द्र; समाचारको स्रोत।

सम्बन्धित शब्दहरू