समाचार
Romanized: samaachaara, samaachaar, samaachara, samachaara
भर्खरैको सूचना वा अखबारमा छापिएका हालखबर तथा नयाँ घटनाको विवरण; सम्चार; सन्देश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भर्खरैको सूचना वा अखबारमा छापिएका हालखबर तथा नयाँ घटनाको विवरण; सम्चार; सन्देश।
२.
असल आचरण; राम्रो चालचलन।