समाचारवाचक

Romanized: samaachaaravaachaka, samaachaaravaachak, samaachaaravachaka, samaacharavaachaka

रेडियो, टेलिभिजन आदिमा समाचारको वाचन गर्ने वा पढ्ने व्यक्ति; समाचारको प्रसारक। विद्युतीय माध्यमबाट समाचार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रेडियो, टेलिभिजन आदिमा समाचारको वाचन गर्ने वा पढ्ने व्यक्ति; समाचारको प्रसारक। विद्युतीय माध्यमबाट समाचार पढेर सुनाउने व्यक्ति; सन्देशप्रसारक।

सम्बन्धित शब्दहरू