समाचारपत्र

Romanized: samaachaarapatra, samaachaarapatr, samaacharapatra, samachaarapatra

विभिन्न किसिमका समाचारहरू छापिएको नियमित समयमा प्रकाशित हुने पत्र (दैनिक, साप्ताहिक आदि); अखबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विभिन्न किसिमका समाचारहरू छापिएको नियमित समयमा प्रकाशित हुने पत्र (दैनिक, साप्ताहिक आदि); अखबार।

सम्बन्धित शब्दहरू