समाचारप्रसार

Romanized: samaachaaraprasaara, samaachaaraprasaar, samaachaaraprasara, samaacharaprasaara

यन्त्रद्वारा खबर फैलाउने काम; प्रसारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
यन्त्रद्वारा खबर फैलाउने काम; प्रसारण।

सम्बन्धित शब्दहरू