प्रचारप्रसार
Romanized: prachaaraprasaara, prachaaraprasaar, prachaaraprasara, pracharaprasaara
कुनै पनि कुरालाई नामी वा लोकप्रिय बनाउने बयान र त्यो बयानलाई धेरैभन्दा धेरै मानिसमा पुगोस् भनेर विभिन्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै पनि कुरालाई नामी वा लोकप्रिय बनाउने बयान र त्यो बयानलाई धेरैभन्दा धेरै मानिसमा पुगोस् भनेर विभिन्न माध्यमबाट जन जनमा पुर्याउने काम; चारैतिर फैलाउने काम; प्रचार गर्ने काम।