समानार्थक

Romanized: samaanaarthaka, samaanaarthak, samaanarthaka, samanaarthaka

समान वा उस्तै अर्थ भएको; उही अर्थ बुझाउने; पर्याय। (जस्तै- आकाशका समानार्थक शब्द- नभ, व्योम, गगन, सगर, अकास… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
समान वा उस्तै अर्थ भएको; उही अर्थ बुझाउने; पर्याय। (जस्तै- आकाशका समानार्थक शब्द- नभ, व्योम, गगन, सगर, अकास आदि)।

सम्बन्धित शब्दहरू